Social Events

रू ३०,०००/- हजार सहयोग पठाएका छौ।

खोई संसार देख्ने र देखाउनेको यो भिडमा जिवन चल्ने र चलाउने चक्रमा आफ्नौ गर्भ बाहेकका छोराछोरीको आमा बनिरहदा कयौ बाबु आमाको सन्तान पनि बन्ने भाग्य सायद कसैलाई मिल्ला हुन त मातृभुमि भनेर जुन माटोले शरण दिएको छ त्यहि माटोले सिकाउदैन र सन्तानको माया? आफुले चलाईरहेको निर्जिव वस्तु त फाल्नु पर्दा चिन्ता गर्ने मानिस खै कसरी […]

रू ३०,०००/- हजार सहयोग पठाएका छौ। Read More »

समय र परस्थीतिसँग जुध्दै गर्दा हामीले तपाईको यो पिडालाई देखेर एउटा दरिलो खम्बा बन्न आईपुगेका छौ।

५० हजार सहयोग पठाएका छौ। आमा शब्दको महत्व त्याग बलिदान र सर्मप्रण सगँ जोडिएको छ । जीवनमा आईपर्ने कतिपय दु:ख समयसगैं विलिन हुन्छन, कतिले सिकाउछन कतिले सिध्याउछन,तर जन्म र कर्म दिने सगँ यि सम्बन्ध त्यागका कथा,कथामा र भनाईमा मात्र होईन मन मुटुमा जोडिएका हुन्छन। जीवनका यि पाईलामा आईपर्ने यि क्षणहरू नै जीवनमा अमुल्य र महत्वपुर्ण

समय र परस्थीतिसँग जुध्दै गर्दा हामीले तपाईको यो पिडालाई देखेर एउटा दरिलो खम्बा बन्न आईपुगेका छौ। Read More »

“आपा मलाई केहि रोग छैन रे Doctor ले भनेको” भन्दै तपाईको HERO घर आउने छ।

रू ७५,००० हजार सहयोग पठाएको छु सम्झना छ मलाई जब तपाइले बाबु बिरामी भएको खबर सुनाउनु भएको थियो । त्यो १८ महिने बालकलाइ लागेको यो रोग, खै के भनु जीन्दगी को भोगाई “धन भन्दा बिद्या ठुलो” भनेर School मा पढेका बाक्य आँखा मा नाचिरहदा तेहि धन ले अल्झाउदो रैछ मान्छेलाइ जसरि आफ्नाहरुको आश्वासनमा अल्झिन्छौ हामी

“आपा मलाई केहि रोग छैन रे Doctor ले भनेको” भन्दै तपाईको HERO घर आउने छ। Read More »

हेरिरहे हेरिरहे त्यो जुनजस्तो मुहार खै कसरी र कुन सामर्थ्यले सुनै ति चित्कार र आशुका भेल।

रू ३०,०००/- सहयोग पठाएका छौ। हेरिरहे हेरिरहे त्यो जुनजस्तो मुहार खै कसरी र कुन सामर्थ्यले सुनै ति चित्कार र आशुका भेल, गुडिया र खेलैनामा भुल्नुपर्ने ति हातमा आलो सुईको टाटा र बलिन्द्र धारा रगतका भेल सलबलाई रहेछन जीवन फक्रिने आशामा खै के आटले लेखु र कुन शाहसले बोलु, जीवन बाच्नकै लागि रहेछ र त मनोबल

हेरिरहे हेरिरहे त्यो जुनजस्तो मुहार खै कसरी र कुन सामर्थ्यले सुनै ति चित्कार र आशुका भेल। Read More »

बाचा भयो तिमीलाई मेरो जीन्दगीका मेरा सफलता तिमी सगैं साट्नु छ आमा बिन्ति हार नमानिदेउ।

रू ३५,०००/- सहयोग पठाएका छौ। सानो छदा खल्तिमा भएको २०० पनि २००० जस्तो लाग्थ्यो तर गणित भावनाले चल्दैन रहेछ, त्यसरी नै जिन्दगिको गणितले हाम्रो हिसाब बारम्बार बिगारिरहदा जिन्दगी पनि नमिलेको हिसाब जस्तो हुदोरहेछ हो यहि वास्तविकतामा छौ। यो पैसाले जिन्दगिभरि पिरोल्दो रहेछ हुनेलाई,अनि नहुनेलाई पनि तथापि दुःख परेको बेला नहुनुको पिडा भोग्नेलाई जति अरू कसलाई

बाचा भयो तिमीलाई मेरो जीन्दगीका मेरा सफलता तिमी सगैं साट्नु छ आमा बिन्ति हार नमानिदेउ। Read More »

क्यान्सरसंग लडिरहेकी कृति दाहाल बहिनीलाई चाडौ निको होस ।

रू ५०,००० सहयोग पठाएका छौ। जीवन अमुल्य छ र त बाच्ने चेष्टा भईरहन्छ,कतिपय कथाहरू कल्पनामा लेखिन्छन तर कति विपनाका कथा कल्पनामा पनि सम्झन मन लाग्दैन हो समयको यहि घडिसॅंग लड्दै एउटा शरीर फेरि पलाउने चेष्टा गरिरहेको छ जसरी रुखमा नया पालुवा पलाउछ, सपना थिए,छन र पुरा गर्नुछ हाम्रो कामना छ यही आत्मविश्वासले शक्ति प्रदान गरोस्

क्यान्सरसंग लडिरहेकी कृति दाहाल बहिनीलाई चाडौ निको होस । Read More »

देश डुब्दा हेरिरहन सकिन

३० हजार सहयोग पठाएका छौ भर्खरै एउटा क्यान्सरको बिरामिलाई सहयोग पठाएको थिए तर देश डुब्दा हेरिरहन सकिन। हरदिन बिहान फोन हेर्छु,अग्निमा चिता जलेको रापले मन पोलेको जस्तो पोलिरहन्छ,७२ सालको भुकम्पमा पनि सेवा गर्न पाएको थिए त्यो बेला धनले भन्दा मनले गरेको थिए २० जना जतिलाई जिवितै निकालेको थिए,मन पिरोलिरहन्छ, मातृभूमिमा हुन नपाउनुको पिडा,मन लाग्छ अहिले

देश डुब्दा हेरिरहन सकिन Read More »